आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय

हिंसात्मक गतिविधि छाडेर शान्तिपूर्ण राजनीतिमा आएकाहरूको मुद्दा खारेज गर्नुहुँदैन : लेखक

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले हिंसात्मक गतिविधि छोडेर शान्तिपूर्ण राजनीतिमा आएकाहरूको मुद्दा खारेज गर्नु नहुने धारणा राखेका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा केही नेपाल ऐनलाई संशोधन...