शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौँबाट घुससहित दुई जना सव–इन्जिनियर पक्राउ

काठमाडौँ । पर्यटन विकास आयोजना इकाई कार्यालय काठमाडौँका २ जना सब-इन्जिनियर घुस रकमसहित पक्राउ परेका छन् । शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सब-इन्जिनियरद्वय राजन कुमार भट्टराई र संजय अर्याललाई पक्राउ...