आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली क्रिकेट टोलीलाई राष्ट्रपतिको शुभकामना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुन लागेको आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जान लागेको नेपाली क्रिकेट टोलीका सबै सदस्यहरूलाई सफलताको कामना गरेका छन् । राष्ट्रपतिका...