बुटवल । अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालयमा २ दिन बिदा दिइएको छ । बुटवल उपमहानगरपालिकाले बुधबार एक सूचना जारी गर्दै विद्यालयमा २ दिन गर्मी बिदा दिएको जनाएको हो । ...