बुटवल । बुटवलमा परस्त्रीसँग होटलमा बसेका एक पुरुषको रहस्यमय ढंगले मृत्यु भएको छ । प्रहरीले उक्त घटनाबारे विभिन्न कोणबाट अनुसन्धान सुरु गरेको छ । बुटवल मिलन चोकस्थित न्यू अर्घाखाँची लुम्बिनी होटेल...