पाल्पा । पाल्पामा २५ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन्। प्रहरीले रामपुर नगरपालिका–६ बराहाटार बस्ने ४२ वर्षीय संजय कुमार सार्कीलाई शुक्रबार बेलुकी नियन्त्रणमा लिएको हो। सार्कीले...