आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

मन्त्रालय, कर्मचारी घटाउनेदेखि निर्देशनालयहरू खारेजीको प्रतिवेदनले तरङ्ग

सुर्खेत । कर्णाली प्रदेशको खर्चिलो र भद्दा प्रशासनिक संरचनालाई चुस्त बनाउने उद्देश्यले गठित ‘उच्चस्तरीय सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण समिति’को प्रतिवेदनले अहिले प्रदेशको राजनीतिक र प्रशासन क्षेत्र तरङ्गित छ । उक्त प्रतिवेदनले...