सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीका सडकहरु मृत्यूमार्गमा रुपमा चित्रित भएको बताएका छन् । जुन सरकारका लागि लज्जाको विषय बनेको उनले बताए । बुधबार वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा...