काठमाडाैँ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको चौथो बैठक आज केन्द्रीय कार्यालयस्थित बी.पी. स्मृति भवनमा पार्टीका उपसभापति तथा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकमा विभिन्न...