बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

खड्का र डा. कोइरालाले स्विकारेनन् वरिष्ठ नेता बन्ने प्रस्ताव

काठमाडौँ । गत पुस अन्तिम साता विशेष महाधिवेशनबाट आएको नेतृत्वले नेपाली कांग्रेसको वरिष्ठ नेता बन्न गरेको प्रस्ताव निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालाले अस्वीकार गरेका छन्...