काठमाडौँ । सांसदहरूले सार्वजनिक जमिनको अभिलेखीकरण र संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा बोल्दै सांसदहरूले सरकारले सार्वजनिक जमिनको यथार्थ विवरण राख्नुपर्ने बताएका...