बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

बजेट पास नहुने भएपछि प्रत्येक सांसदलाई ५ करोड दिएर मनाउने प्रयास

धनगढी । सामान्यतया: संसदीय अभ्यासमा संसदमा प्रतिपक्ष सरकारबारे आलोचनात्मक रुपमा प्रस्तुत हुन्छ भने सत्तापक्ष बचाउमा हुन्छ । तर, सुदूरपश्चिम प्रदेश सभामा जारी बजेट माथिको छलफलमा प्रतिपक्ष मात्रै होइन, सत्तापक्षीय...