धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री तथा स्वार्थ समूहका कारण पुराना योजना अलपत्र हुँदै जाँदा नयाँ योजनाका लागि भने धमाधम ठेक्का आह्वान हुँदै आएको छ । आर्थिक भारलाई ख्याल नै नगरी...