मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

गृहमन्त्रीलाई पुनको सुझाव : नेताहरूको दबाबमा नपर्नु, अपराधीलाई कारबाही गर्नु

काठमाडौँ । स्वतन्त्र सांसद महावीर पुनले गृहमन्त्री सुधन गुरुङलाई कसैको दबाब र प्रभावमा नपरी निडर भएर काम गर्न सुझाव दिएका छन्। आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पुनले विगतमा पार्टी...