काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले मुलुकको परिवर्तनलाई संस्थागत गर्न र सुशासन कायम गर्न सबै नयाँ शक्तिहरू एकजुट हुने बताएका छन् । सय दिनको उपलब्धि सार्वजनिक कार्यक्रममा...