नेपाल टी–ट्वान्टी लिग अन्तर्गत काठमाडौं नाइट्स र विराटनगर किङ्सबीचको खेल सुरु भएको छ । दुबै टोलीका खेलाडीहरुले पारिश्रमिक नपाएको विषयमा कुरा उठाएपछि खेल उद्घाटन नहुँदै रोकिन पुगेको थियो । ...