काठमाडौँ । लियोनेल मेसी, केलियन एमबाप्पे, करिम बेन्जेमा द वेस्ट फिफा पुरुष खेलाडी अवार्डको अन्तिम मनोनयनमा परेका छन् । फिफा सदस्य राष्ट्रका प्रशिक्षक, कप्तान, पत्रकार र समर्थकले १४ खेलाडीलाई दिएको...