मङ्गलबार, ०३ असार २०८२
ताजा लोकप्रिय

माइतीघर मण्डलाबाट नेकपा बहुमत निकट ७ विद्यार्थी पक्राउ

काठमाडौँ । सहकर्मी रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका नेकपा बहुमत पार्टीका ७ जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेकपा बहुमत निकट विद्यार्थी सङ्गठनमा आबद्ध विद्यार्थीहरू छन् ।  वीरगन्जमा...