शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

विराटनगरमा पनि एमालेको प्रदर्शन

विराटनगर । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा विराटनगरमा एमालेका केही दर्जन युवाहरुले विरोध प्रदर्शन गरेका छन् ।  विराटनगरको महेन्द्र चोकमा भेला भएर एमाले कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका हुन्...