मङ्गलबार, १५ जेठ २०८१
ताजा लोकप्रिय

सवारी ज्यान मुद्दामा धर्मेन्द्र बास्तोला दोषी ठहर

काठमाडौँ । सवारी ज्यान मुद्दामा क्रन्तिकारी कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्रप्रसाद बास्तोला दोषी ठहर भएका छन् । दाङ जिल्ला अदालतले बास्तोलालाई दोषी ठहर गर्दै १ वर्ष कैद सजायको फैसला सुनाएको हो...