‘केटाहरू हेर्न आउँदै छन्, छिटो तयार भएर बस्,’ आँगनबाटै चर्को स्वरमा कराउनुभयो आमा । आमाको बोली नखस्दै मैले पनि अझै चर्को स्वरमा जवाफ दिएँ, ‘बेला न कुबेला तयार भएर बस्...