आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

ती फूल, ती काँडा

केवल ती सपनाहरू मात्र हुन्  केवल ती यात्राहरू मात्र हुन्  जीवनदेखि जीवनसम्म हिँडेका  केवल ती प्रार्थनाहरू मात्र हुन् । ईश्वरसँग भेट्ने एउटा स्वप्नीलता  मेरा घाउहरू  मेरा आराधनाहरू  कहीँ मनभरि बिझाएजस्तो  कहीँ आँखाभरि मुस्कुराएजस्तो  जिन्दगीसँगका धेरै रातहरू  जिन्दगीसँगका धेरै बातहरू  म आफैँलाई...