हेटौंडा । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठले नेपालको कृषि क्षेत्रको अनुसन्धानात्मक कार्य सञ्चालन गर्न मित्र राष्ट्रहरूसँगको सहकार्यको पहल भइरहेको बताएका छन् । मित्र राष्ट्रहरूसँगको समन्वयमा...