काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीति गर्ने बाटो खुला भएको छ । सोमबार बसेको एमाले सचिवालय बैठकले भण्डारीको सदस्यता खुला गर्ने निर्णय गरेसँगै उनलाई सक्रिय राजनीति गर्ने बाटो खुलेको...