शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

बारामा कांग्रेसका दुई समूहबिच झडप, केही कार्यकर्ता घाइते

बारा । नेपाली कांग्रेस बाराको पार्टी कार्यालय सञ्चालनको विषयलाई लिएर दुई समूहबिच झडप भएको छ । तत्कालीन जिल्ला सभापति राजेश राय यादव र कार्यवाहक सभापति मनोज भट्ट पक्षका कार्यकर्ताहरूबिच पार्टी कार्यालय...