बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले बनाउने ऐन कानुनहरू निजी क्षेत्र मैत्री नभएसम्म देश बन्दैन : लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले निजी क्षेत्रमैत्री ऐन कानुनहरू नबनाए सम्म देश विकास नहुने टिप्पणी गरेका छन् ।  बुधबार काठमाडौंमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको...