बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

स्वास्थ्य प्रतिकुलताका कारण प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम आज नहुने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज संसद् बैठकमा उपस्थित नहुने भएका छन् । स्वास्थ्य प्रतिकुलताको कारण उनै बैठकमा उपस्थित नहुने एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।  कार्यव्यवस्था...