आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

काँग्रेस केन्द्रीय समितिमा ६ जना नवप्रवेशी विजयी

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा ६ जना नवप्रवेशी नेताले केन्द्रीय समितिमा जित हासिल गरेका छन । विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) र राप्रपा परित्याग गरी आएका सुनिलकुमार...