शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विश्व बजारमा कच्चा तेलको भाउ झन्डै ११ प्रतिशतले घट्यो

काठमाडौँ । यो वर्ष विश्व बजारमा कच्चा तेलको भाउ दोहोरो अंकले घटेको छ । यो वर्षको अहिलेसम्मको अवधिमा तेलको भाउ झन्डै ११ प्रतिशतले घटेको हो । पेट्रोलियम निर्यातकर्ता देशहरूको संगठन...