काठमाडौँ । सत्तारुढ दलका मुख्य सचेतक तथा एमाले सांसद् महेश बर्तौलाले उपसभामुख इन्दिरा रानालाई नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिएका छन् । बर्तौलाले उपसभामुख रानाले पदीय आचरणविपरीत काम गरेको जिकिर...