काठमाडौँ । बक्सअफिसमा ‘कुमारी’ले ६३ लाख भन्दा बढी व्यवसाय गर्न सकेन । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्सअफिसमा फिल्मको ग्रस कलेक्सन त्यति देखिएको हो । राम्रो व्यवसायको अपेक्षा गरिएको...