बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा

कास्की । देशको पर्यटकीय राजधानी पोखरामा आजदेखि महिला गोल्डकप फुटबल प्रतियोगिता सुरु भएकोे छ । यो प्रतियोगिता पोखरामा आयोजना भएको महिलाको पहिलो प्रतियोगिता हो। आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरा रङ्गशालामा...