बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

निगमको गियर चेन्ज भयो, अब स्पिडमा अघि बढ्छ : मन्त्री किराती

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमलाई देशकै गौरवको विषय बनाउनुपर्ने बताएका छन् । शनिबार निगमको सिनामंगलस्थित जग्गामा निगमको प्रधान कार्यालय भवनको भूमिपूजन गर्दै किरातीले सबैले इमानदार...