बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

यो वर्षको मनसुनमा खडेरीको संकेत : देशभर पानी कम पर्ने, गर्मी सरदरभन्दा बढी हुने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने आँकलन गरेको छ।  विभागको जलवायु विज्ञान महाशाखाले जेठ १८ देखि असोज १४ सम्मको...