आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

चर्च ब्वाइजका अध्यक्ष भन्छन् : ‘हामी त छैटौँ स्थानसम्म रहेर लिग टुङ्ग्याउन चाहन्थ्यौँ’

काठमाडौँ । एकातिर पुराना र स्थापित क्लबहरू थिए । आठ पटक उपाधि जितेको मनाङ मर्स्याङ्दी क्लब, पाँच पटकको च्याम्पियन नेपाल पुलिस क्लब अनि, चार पटक उपाधि चुमिसकेका न्यु रोड टिम...