कञ्चनपुर । जिल्लाका ६६ वटा मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ । सुरक्षाका दृष्टिकोणले मतदानस्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा वर्गीकरण गरी सोहीअनुरुप सुरक्षाको व्यवस्था मिलाइएको जिल्ला प्रहरी...