शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कर्णालीमा दश लाख ३७ हजार मतदाता कायम

सुर्खेत । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा कर्णाली प्रदेशबाट १० लाख ३७ हजारभन्दा बढी मतदाताले भाग लिने भएका छन्। कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका अनुसार फागुन २० गतेसम्म...