काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फका उम्मेदवारको नामावली पठाउन मातहतका निकायलाई निर्देशन दिएको छ । पार्टी विधानको धारा ११७ उपधारा (३) मा व्यवस्था भए बमोजिम...