शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

दल दर्ताका लागि नेकपा विप्लवका नेताहरू निर्वाचन आयोगमा, तस्बिरहरू

काठमाडौँ । आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनका लागि दल दर्ता गर्न विप्लव नेतृत्वको नेकपाका नेताहरू निर्वाचन आयोग पुगेका छन् । सोमबार अपराह्न सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मासहितका नेताहरू...