काठमाडौँ । भारी वर्षाका कारण बुधबार कोटेश्वर–भक्तपुर सडक खण्डमा अरनिको एक्सप्रेसको यात्रुबाहक बस फसेको छ । वर्षाका कारण सडक जलमग्न हुँदा सृजनानगरमा उक्त बस नालीमा फसेको हो ।अहिले बसलाई निकाल्ने प्रयास...