आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

दुर्गम गाउँका बस्तीमा सडकले फेरियो जनजीवन

बागलुङ । ताराखोला गाउँपालिका–५ मदमडाँडामा तीन वर्ष अगाडि सडक पुग्यो । सडक पुगेपछि स्थानीयले अहिले घरमै दैनिक उपभोग्य सामग्री किनमेल गर्न सक्छन् ।  म्याग्दीकोसँग जोडिएको यो ठाउँ पर्यटकीय हिसाबले...