रसुवागढी । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले गल्छी–त्रिशुली–मैलुङ स्याफ्रुबेसी –रसुवागढी सडकको स्थलगत निरीक्षण गरेका छन् । मंगलबार मन्त्री दाहाल सहितको टोलीले नेपाल चीन सीमा स्थित बाढीले बगाएको मितेरी पुल...