सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

मेस्सीको ‘न्यापकिन कनट्र्याक्ट’ १३ करोड रुपैयाँमा बिक्री

एजेन्सी लण्डन । बार्सिलोनाले १३ वर्षीय लियोनेल मेस्सीलाई अनुबन्ध गर्नका लागि एउटा न्यापकिनमा गरेको करार लिलामीमा ७ लाख ६२ हजार ४०० पाउन्ड (करिब १३ करोड रुपैयाँ) मा बिक्री भएको छ...