मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

भारी वर्षाका कारणले सडक र हवाई यातायातमा असर पर्न सक्ने

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेशको पहाडी र तराई क्षेत्रका एक-दुई ठाउँमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ । खेतबारीको काम, स्वास्थ्य, सडक र हवाई यातायातमा असर पर्न सक्ने हुनाले...