सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

आफ्नो मेडिकल रेकर्ड जारी गरेर ह्यारिसले दिइन् ट्रम्पलाई चुनौती

वासिङ्टन । अमेरिकी राष्ट्रपति चुनावको क्रममा डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले आफ्नो मेडिकल रेकर्ड सार्वजनिक गरेकी छन् । अभिलेख अनुसार डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसको स्वास्थ्य अवस्था ‘धेरै राम्रो’ रहेको र...