आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

वैज्ञानिकहरुले पृथ्वीभन्दा १ करोड ९० लाख माइल परबाट भिडियोको प्रसारण गरे

वाशिङटन डीसी । वैज्ञानिकहरुले अन्तरिक्षको अहिलेसम्मकै टाढाको दूरीबाट भिडियो प्रसारण गरेका छन् । पृथ्वीभन्दा झन्डै १ करोड ९० लाख माइल परबाट ट्याटर्स नाम गरेको एउटा बिरालोको भिडियो प्रसारण गरिएको थियो...