सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

इजरायली रिपोर्ट : हमासको कब्जामा रहेका बन्धकमाथि चरम यौन हिंसा र यातना

तेल अभिभ । हमास र यसका सहयोगीहरूले सन् २०२३ अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणपछि गाजामा बन्धक बनाइएकाहरू विरुद्ध चरम यौन हिंसा र यातना दिएको एक स्वतन्त्र इजरायली अनुसन्धान आयोगले...