काठमाडौँ । आइतबारदेखि राजधानीमा तेस्रो लगानी सम्मेलन सुरु हुँदैछ । लगानी बोर्डले सम्मेलनमा विश्वभरका १६ सयभन्दा बढी लगानीकर्ता सहभागी हुने बताएको छ । बोर्डले विश्वभरका २४ सयभन्दा बढी लगानीकर्तालाई सहभागिताको...