बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रको बैठक स्थगित

काठमाडौँ । शुक्रबार बस्ने भनिएको माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । रूपान्तरण अभियानको मूल्याङ्कन, आगामी अभियानको तयारी, कार्यविभाजन लगायत एजेन्डामा छलफल गर्न माओवादीले बैठक बोलाएको थियो ।...