काठमाडौँ । जेनजी प्रदर्शनमा मृत्यु भएका ६ जनाको शव मंगलबार हेलिकप्टरमार्फत उपत्यकाबाहिर पठाइएको छ । शिक्षण अस्पतालमा पोष्टमार्टम गरेर ६ वटा शव उपत्यका बाहिर पठाइएको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर...